सभामुख घिमिरेद्वारा पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण, भौतिक प्रगति २५ प्रतिशत मात्रै « Khabarhub

सभामुख घिमिरेद्वारा पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण, भौतिक प्रगति २५ प्रतिशत मात्रै


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा आयोजनाको समग्र निर्माण प्रगति अहिलेसम्म २५ प्रतिशत मात्रै पुगेको पाइएको छ । 

निरीक्षण टोलीले सडक निर्माणको अहिलेको अवस्थामा देखिएका समस्या, ढिलाइका कारण र समाधानका लागि आवश्यक कदमबारे निर्माण पक्षसँग विस्तृत छलफल गरेको छ । साथै समयमै काम सम्पन्न गर्ने योजना र अवरोध हटाउने उपायबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्म ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ४८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६