साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल जारी « Khabarhub

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल जारी


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ ।

दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा आज दुई खेल हुँदै छ । 

प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म ०-० गोल रहेको छ । 

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  २ : ३८ बजे

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ