स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू) « Khabarhub

स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू)


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका छन् ।

सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे पनि खनेर अलपत्र छोड्दा सडक झन् धुलाम्मे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी दिए ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली