माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरू बोल्दै « Khabarhub

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यहरू बोल्दै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिनको छलफल सुरू भएको छ ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त भनाइ राखेका छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ।

सोमबार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

आइतबार अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत समिटिएको ३० पृष्ठ लामो प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : ०४ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण