खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक | Khabarhub Khabarhub

खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । 

सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण संकटाको यो जितसँगै तीन अंक जोडनसमेत सफल भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटाको जीतमा पेम्बाको ले ह्याट्रिकसहित एल्सन राईले थप एक गोल गरेका थिए भने खुमलटारका लागि सूर्य थापामगरले मात्र गोल फर्काउन सफल भए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ०६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’