कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू « Khabarhub

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बसेको दलको बैठकले बडूलाई अनुशासन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा माघ ३ गतेको बसेको संसदीय दल कार्यसमितिको बैठकले दलको अनुशासन समितिको संयोजकमा बडूलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : १३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।