संसदमा सुमनाको आग्रह- पैलेरै विधेयक अघि बढाउने काम नगरौँ « Khabarhub

संसदमा सुमनाको आग्रह- पैलेरै विधेयक अघि बढाउने काम नगरौँ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका विषयलाई सरकारले सुन्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा सांसद श्रेष्ठले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति युवाहरूमा आशङ्का पैदा भएकाले राज्यले युवाहरूको धारणा सुन्नुपर्ने बताएकी हुन्  ।

यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्न उनले सरकारलाई सुझाव दिइन् । पैलेरै विधेयक अघि बढाउने काम नगर्न उनले आग्रह गरिन् ।

उनले सर्वपक्षीय छलफल नगरी विधेयक ल्याइएको भन्दै सबैको आवाज सुन्नुपर्ने जिकिर गरिन् । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ४९ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा