नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा  « Khabarhub

नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजारका घटेर परिसूचक २६०० को विन्दुमा आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर परिसूचक २६९९.८१ विन्दुमा आएको छ । 

आज नेप्से ०.४२ प्रतिशतले बढ्दा कारोबार भने बढेको छ । बुधबार ८ अर्ब बढीको कारोबार हुँदा आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर कारोबार भएको छ । 

आज नेप्से घट्दा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज दिनभरमा ३१५ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३२६ पटक शेयर किनबेच भएको छ । 
आज १३ वटा समूहमध्ये फाइनासन्स बाहेक अन्य सबै समूहहरू राताम्य भएको छ । आज फाइनान्स समूह भने १.५८ प्रतिशतले बढेर २७२२.३९ विन्दुमा पुगेको छ । 

आज समूहमा सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेर ५७२५.४४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.११ प्रतिशतले घटेर ४३५८.२५ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : १४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका