म्युनिखको जितमा केनले गरे दुई गोल « Khabarhub

म्युनिखको जितमा केनले गरे दुई गोल


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा वायरन म्युनखिले वायर लिभरकुसेनलाई ३-० ले हराएको छ।

दुई जर्मन टोलीको खेलको नवौँ मिनेटमा कप्तान हेरी केनले म्युनिखलाई अग्रता दिलाएका थिए।

जर्मन गोल रक्षक माटेज कोभारको गल्तीको फाइदा उठाउँदै जमाल मुसियलालले वायरनका लागि थप गोल गरे। खेलको ६० औँ मिनेटमा नोर्डी मुकाइलले रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा सीमित भएको थियो।

खेलको ७५ औँ मिनेटमा केनले पेनाल्टीमार्फत् व्यक्तिग दोस्रो गोल गरेका हुन्। केनको यो च्याम्पियन्स लिगको ३१ औँ गोल हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ५६ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका