राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ « Khabarhub

राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सुरक्षित र प्रभावकारी भएकाले नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी दिएका हुन् ।

उनले यस वर्षमात्रै  १४ लाख ४६ हजार भन्दा बढी किशोरीहरूलाई उक्त खोप लगाइएको बताए ।

अव १४ वर्षभन्दा माथिका किशोरीलाई पनि एचपीभी खोप लगाउनेबारे अध्ययन भइरहेको उनले बताए । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : ३७ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा