विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता « Khabarhub

विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले प्रेम सम्बन्धलाई आज राजधानीमा विवाहमा परिणत गरेका हुन् ।

अहिले उनीहरुको वैवाहिक समारोह चलिरहेको छ । विवाहमा मेहश र अस्मिता निकट कलाकारहरु उपस्थित छन् ।

उनीहरु प्रेममा रहेको चर्चा विगत लामो सयमदेखि चल्दै आएको थियो । गत असारमा दुबईमा महेशले अस्मितालाई इन्गेजमेन्टको औँठी दिएका थिए ।

महेश र अस्मिता अहिलका चल्तीका गायक– गायिका हुन् । महेशको गीत ‘माया बिरानी’ हिट छ । अस्मिताको स्वर अहिले फिल्मको पाश्र्व गायानमा चल्तीमा छ ।

यी दुवैले विभिन्न मञ्चमासँगै सांगीतिक प्रस्तुतीसमेत दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ३ : ४१ बजे

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,