संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा  « Khabarhub

संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। 

बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले ओलीको राजीनामा मागेका हुन्। 

अध्यक्ष लिङ्गेनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन सार्वजनिक भएको उल्लेख गर्दै कार्यसम्पादन मूल्यांकनमा उत्तीर्ण अंक नल्याएको भन्दै राजीनामा भएका हुन् । 

‘कार्यसम्पादन मूल्यांकनमा कमजोर भएका मन्त्रीहरू लाई कारबाही कसले गर्ने हो ? ‘ उनले भने, ‘आफूलाई मन लागेको मान्छे काम पनि गरेको छ । निरीह  कर्मचारीलाई दण्ड चलाएका छ । सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। ‘

प्रधानमन्त्री केपी शर्मा ओली र लिङ्देन झापानीवासी हुन्। २०७९ को निर्वाचनमा झापामा राप्रपा र एमालेले सहकार्य गरे पनि पछिल्लो समय सरकारप्रति राजेन्द्र लिङ्देन असन्तुष्ट रहँदै आएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ४३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको