गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर « Khabarhub

गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्र्याएको छ । 

स्टे कुल स्टे कम्फर्टेवल भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु बजारमा ल्याएको हो । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टीसमेत प्रदान गरेको छ । 

कम्पनीका अनुसार जापनिज प्रविधिबाट निर्मित यी कुलरमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता विशेषताहरूले भरिपूर्ण छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ४३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै