समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री  « Khabarhub

समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफर्किने बताएका छन् । बिहीबार डडेलधुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।

‘देशमा गणतन्त्र आइसकेको छ,केही साथीहरूले राजतन्त्र पुरस्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीकरण व्यवस्थामा  अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन । निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडि होइन अगाडी बढ्ने हो ।’

त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउँदै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे । 

जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे  ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : १९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको