पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य « Khabarhub

पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इटहरी- नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइ दर कम गर्न ब्यवस्थित सहरी निती बनाउनुपर्ने बताका छन् ।

कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका उनले त्यसका लागि आफू लागिपरेको दाबी गरेका छन् ।

एमाले कोशी प्रदेश कमिटी, सहरी विकास विभागद्वारा इटहरीमा आयोजित ‘कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा’ विषयक गोष्ठीमा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

उनले ब्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने (पर्यटन, उद्योग, रोजगार) र व्यवस्थित सहर निर्माण्मा लागि पूर्वाधार र सहरी सेवा सुविधालाई ब्यवस्थित गनुपर्ने बताए ।

त्यसका लागि प्रदेश सरकारले आवश्यक कानुन बनाउँदै नीति तर्जुमा गर्नुपर्न र त्यसका लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्ती खाली भएर सहरमा बसाइँसराइ तीव्र भएकाले त्यसलाई रोक्ने र बसोबास व्यवस्थित बनाउने योजनासहित भनेर कार्यक्रम गरिएको सहरी विकास विभागका प्रमुख लोकेश निरौलाले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : ०२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक