क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक « Khabarhub

क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक योजना घोषणा गरेको छ। ‘नयाँ वर्षको ठूलो हर्ष’ योजनाअन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

कम्पनीका अनुसार उपहारमा बम्पर लक्की ड्र: माईडीया ४८२ लि. एसबीएस रेफ्रिजिरेटर र मासिक लक्की ड्र: माईडीया १० केजी वाशिङ मेशिन राखिएका छन् । 

कम्पनीले यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ ।  

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ०० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र