सुदीप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक « Khabarhub

सुदीप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका शान्तीश्री परियार र गायक सुदीप अधिकारीको स्वरमा लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ ।

याे गीत सुदीप अधिकारीकै हो । सोमबार गीत युट्युबमार्फत् सार्वजनिक गरिएको छ । ग्रामीण परिवेशमा तयारमा पारिएको गीतको म्युजिक भिडिओमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ ।

लेकबेसी, गोठालो र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीतको शब्द र भिडियोमा समेटिएको छ । गीतको भिडिओ प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडिओ :

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : १५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा