सुदीप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक « Khabarhub

सुदीप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका शान्तीश्री परियार र गायक सुदीप अधिकारीको स्वरमा लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ ।

याे गीत सुदीप अधिकारीकै हो । सोमबार गीत युट्युबमार्फत् सार्वजनिक गरिएको छ । ग्रामीण परिवेशमा तयारमा पारिएको गीतको म्युजिक भिडिओमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ ।

लेकबेसी, गोठालो र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीतको शब्द र भिडियोमा समेटिएको छ । गीतको भिडिओ प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडिओ :

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : १५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६