क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा « Khabarhub

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा रियलले पिएसजीसँग खेल्ने छ।

शनिबार राति भएको नाटकीय खेलको इन्जुरी समयमा ३ गाले हुनुका साथै एक रातो कार्ड देखाइएको थियो। सो खेलको १० औँ मिनेटमा आडाए गुलरको पासमा गोन्जालो गार्सियाले गोल गरेका थिए।

प्रतियोगिताको ५ खेलमा उनको यो चौथो गोल हो। त्यसको १० मिनेटपछि नै अलेक्जेन्डर आर्नोल्डको पासमा फ्रान गार्सियाले गोल गरे पछि रियलले दुई गोलको अग्रता लिएको हो।
इन्जुरी समय भने नाटकीय भएको थियो।

इन्जुरी समयमा म्याक्सिीमिलयन बियरले डर्टमन्डका लागि पहिलो गोल गरेका थिए। त्यसको लगत्तै केलिएन एम्बाप्पेले रियलका लागि गोल गरेका हुन्।

अन्तिम समयमा सेराउ गेरासीलाई ताने बापत डिन हुजेसनले रातो कार्ड पाए। त्यसै समयमा पाएको पेनाल्टीलाई गेराउसीले गोलमा परिणत गरे।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता