प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ४.२६ अंकले बढेर २७०८.२३ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेको छ ।

सेसन अवधिमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता शेयरखरिदबिक्री हुँदा १ करोड ६० लाख ४१ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये २८ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : ०२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी