नेकपा फुटको हल्ला निराधार : बास्तोला « Khabarhub

नेकपा फुटको हल्ला निराधार : बास्तोला


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोलाले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् ।

राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै बास्तोलाले भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत बताए ।

पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको बताए ।

देशको राजनैतिक व्यवस्था र जनताबीच चरम अन्तरविरोध पैदा भएको बताउँदै बास्तोलाले भने, ‘यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।’

तपार्इँको पार्टी फुटको संघारमा पुगेको हो ? भन्ने प्रश्नमा बास्तोलाले भने, ‘पार्टी जीवनमा बहस, छलफल हुनु स्वभाविक हो, त्यसलाई ठूलो मान्नु हुँदैन, हामी एकताबद्ध छौं ।’

यो पनि–

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ५९ बजे

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको