कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका निर्देशानुसार आग्रह गरिएको उनले बताए ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाहरू भने खुलाएको छैन ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ११ : २० बजे

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन