देशभरका कुन राजमार्गको अवस्था के छ ? (सूचीसहित) « Khabarhub

देशभरका कुन राजमार्गको अवस्था के छ ? (सूचीसहित)


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार र शनिबारको अविरल वर्षाले देशभरका अधिकांश राजमार्ग अवरुद्ध छन् । पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बिपी राजमार्गसम्म पूर्ण रुपमा बन्द भएका हुन् । नेपाल प्रहरीका अनुसार मदन भण्डारी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

अहिले कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामु सडक, अरनिको रामार्ग बिपी राजमार्ग, कान्ति लोकपथ, कुलेखानी सिस्नेरी को दक्षिणकाली काठमाडौं खण्ड अहिले अवरुद्ध छन् ।

अवरुद्ध राजमार्गको सूचीः

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : ५२ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित