मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’ « Khabarhub

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका लागि र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका छन्। उनको म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबिट’को लागि लायक बनाएको भन्दै उनले धन्यवाद दिएका हुन्।

बालेनले यो मायाका लागि आफू आजीवन आभारी रहनेसमेत उल्लेख गरेका छन्।

बालेनले फेसबुकमा लेखेका छन्, ‘प्रिय Yodda,
मलाई थाह छैन म यो Tribute को लायक थिएँ कि थियिन ,
हजुरको मायाकोलागी आजिवन आभारी रहने छु !’

बालेन यसअघि मध्यरातमा एउटा विवादास्पद स्टाटस लेखेर हटाएपछि विवादमा आएका थिए। त्यसपछि फेसबुकमा उनलको यो पोस्ट आएको हो।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ३२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान