एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू) « Khabarhub

एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगन गरेको विरुद्ध नेपाल फुटबल खेलाडी संघले धर्ना कार्यक्रम गरेको छ । 

सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरूले हाम्रो बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै ? लगायत विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १२ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै