बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला  « Khabarhub

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरु भएको हो । वडादेखि केन्द्रसम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दवाव दिन पार्टी संस्थापन पक्षले सो भेला आयोजना गरेको हो । 

भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरु भएको दबाबमूलक भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई सहित मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत ठूलो मात्रमा नेता कार्यकर्ताको उपस्थित रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै