एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत « Khabarhub

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका हुन् ।

रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनले करिब दुई दशकभन्दा बढी समयसम्म प्रहरी सेवामा विविध जिम्मेवारी सम्हालेका थिए।

२०५८ साल साउन १८ गते इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका रानाभाट यसै वर्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नति भएका थिए।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार रानाभाटको राजीनामा स्वीकृत भएपछि मन्त्रालयले आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइसकेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै