एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत « Khabarhub

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका हुन् ।

रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनले करिब दुई दशकभन्दा बढी समयसम्म प्रहरी सेवामा विविध जिम्मेवारी सम्हालेका थिए।

२०५८ साल साउन १८ गते इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका रानाभाट यसै वर्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नति भएका थिए।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार रानाभाटको राजीनामा स्वीकृत भएपछि मन्त्रालयले आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइसकेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ०१ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार