साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल ! « Khabarhub

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस तीन महिनासम्म केन्द्रीय कार्यसमिति बैठकमै अलमलियो । सभापति शेरबहादुर देउवाले कार्यवाहक जिम्मेवारी सुम्पिएका पूर्णबहादुर खड्काले कुनै निर्णय लिन सकेनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नियमित वा विशेष महाधिवेशनको अडानले अहिले कांग्रेस केही चलायमान भएको छ । तर अझै पनि सभापति देउवा र कार्यवाहक सभापति खड्काको भूमिकामाथि कांग्रेसजनमा शंका उस्तै छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : ४३ बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन