यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते « Khabarhub

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

को १ ख ५३१४ नं को उक्त बस धरान–इटहरी सडकखण्डअन्तर्गत इटहरी उपमहानगरपालिका–२०, पानी पियास्थित आज साँझ ६ः५५ बजे दुर्घटना हुँदा २२ महिला र दुई जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

घाइते सबैजनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पठाइएको र दुर्घटनाबारे जाँच भइरहेको प्रवक्ता खड्काले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : २७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष