माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु « Khabarhub

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ। 

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए।

 बैठक आजै सकिनेछ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ४३ बजे

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ

सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु : प्रधानन्यायाधीश शर्माले

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी