नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा « Khabarhub

नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा रिट नम्बर ०८१–धअ–००३५ मा थापाले दर्ता गराएका छन् । कृष्ण बाहादुर थापाले सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

 थापाले नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई प्रतिवादी बनाएर रिट दायर गरेका छन् । 

‘धितो पत्र सम्बन्धी ऐन, २०६३ दफा ११६, ११७ र ११८ मा प्रत्योजन गरेको अधिकारमा नेपाल धितो पत्र बोर्डलाई धितो पत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार रहेको देखिँदैन ।’ थापाले सोमबार दायर गरेको मुद्दामा भनिएको छ । 

त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३(१), (२) र ८३० बमोजिम अमान्य गर्न माग दाबी थापाले गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ०१ बजे

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र