अर्को साता साउदी अरेबियामा अमेरिका र युक्रेनको वार्ता « Khabarhub

अर्को साता साउदी अरेबियामा अमेरिका र युक्रेनको वार्ता

युद्ध विरामका लागि निर्णायक हुने अपेक्षा


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

युक्रेन – युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा हुने अमेरिकासँगको वार्ता अर्थपूर्ण हुने बताएका छन्।

अर्को साता साउदीमा हुने वार्ताले युद्ध अन्त्यको बाटो तय गर्ने आशा उनको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले अमेरिकी टोलीले रुस र युक्रेन बीचको युद्ध सधैँका लागि अन्त्य गर्न चाहेको बताएका छन्।

गत शुक्रबार युक्रेन र अमेरिका बीचमा भएको वार्ता भनाभनमा ठुङिगएको थियो। त्यसपछि नै यी दुई देशबीच फेरि वार्ता हुने सम्भावना रोकिएको हो।

JPG converted with https://ezgif.com/webp-to-jpg

यस बीचमा अमेरिकाले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णय गरेको थियो। साथै गुप्तचर सहकार्य बन्द गर्ने निर्णय समेत गरी सकेको छ।

घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुःख व्यक्त गर्दै आफूले अझै अमेरिकासँगको सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए। अमेरिकाले युक्रेनको स्थायी शान्तिका लागि युद्ध विरामका लागि लगातार दबाब दिँदै आएको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २० बजे

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस