युनाइटेड र सोसिडाडको खेल बराबरीमा टुंगियो | Khabarhub Khabarhub

युनाइटेड र सोसिडाडको खेल बराबरीमा टुंगियो


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिगको बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र रियल सोसिडाडले १–१ गोलको बराबरी खेलेका छन्।

म्यानचेस्टर युनाइटेडका लागि जोसुआ झिर्केले गोल गरे। उनको गोल युनाइटेडका लागि गरिएको पहिलो व्यक्तिगत युरोपेली गोल हो।
स्पेनमा भएको खेलमा डच फरवार्ड झिर्केले १२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए।

सोसिडाडका लागि माइकल ओयरजाबलले पेनाल्टी मार्फत गोल गरेका हुन्। बराबरीका बाबजुद युनाइटेडको क्वार्टरफाइनल प्रवेशको सम्भावना कायम छ।

यो सिजन म्यानचेस्टरका लागि उपाधिको अन्तिम सम्भावना युरोपा लिग मात्र हो। गत साता एफएकपमा पनि फुलहामसँगको हारले युनाइटेड बाहिरिएको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’