मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी « Khabarhub

मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।

आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।

खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएका व्यक्तिको सूची यस्तो छ–

१‍. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

२. श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति

३. सरोज काङ्लिबा लिम्बु, सचिव, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ र सचिव, किरात धर्म साहित्य उत्थान संघ, ताप्लेजुङ

४. पूर्ण पालुङ्वा लिम्बु, सहसंयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

५ .असिम पालुङ्वा लिम्बु, पूर्वमेजर नेपाली सेना तथा केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

६. चन्द्र मादेन, केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

७. प्रदिप मादेन (नानी), संयोजक, पहिचानवादी मोर्चा, ताप्लेजुङ

८. मुक्साम लाबुङ लिम्बु, उपमहासचिव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

९. गणेश नुगो लिम्बु, अभियन्ता

यो पनि-

केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३४ बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय