प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि… « Khabarhub

प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि…


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई मध्यपश्चिम प्रदेश भनेका छन् । 

मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मध्यपश्चिम प्रदेश भनेको हुन् । 

मध्यपश्चिम प्रदेशको भनेपछि केही समय रोकिएका थिए । र त्यसपछि पुन सम्बोधन गरेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३७ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको