प्रधानमन्त्री भन्छन्- कर्णाली गरिब प्रदेश हैन, भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ « Khabarhub

प्रधानमन्त्री भन्छन्- कर्णाली गरिब प्रदेश हैन, भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश विकट नभएको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश विकट नभएर सम्भावनाको खानी भएको बताएका हुन् ।

‘कर्णाली प्रदेश विकट भन्ने गरेका छन् । तर, त्यो हैन । यहाँ अहिले तेलको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ ।’

जडीबुटीको खानी भएको र प्रयोगमा आउन नसकेको प्रधानमन्त्री ओलीले बताए ।

‘नराम्रा कुरा भरिया भएर नेपाल अगाडी बढ्दैन,’ उनले भने,‘त्यसका लागि अग्रगामी सोचले अगाडी बढ्न सक्छ । देश जनता र मानवताका लागि काम गर्नपर्छ ।’

दीक्षित हुने विद्यार्थीलाई उनले फेरी सफलताका लागि अध्ययन अनुसन्धानमा लाग्न सुझाव दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ०८ बजे

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन

कार्यकर्तालाई बीपीको आह्वान : कांग्रेसी जोगी जस्तो निष्काम बन्नुपर्छ

प्रिय साथी ओमप्रसादजी,देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु