महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार | Khabarhub Khabarhub

महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ । नेपालले चार स्थानको सुधार गर्दै ९९औँ स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।

हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो ।

नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औ स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औ स्थान हो ।

त्यस्तै महिला फुटबलको वरियताको शीर्ष स्थानमा अमेरिका रहेको छ । त्यस्तै छिमेकी मुलुक भारत ६९औँ स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औँ रहेको छ ।
 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : २६ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका