महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार « Khabarhub

महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ । नेपालले चार स्थानको सुधार गर्दै ९९औँ स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।

हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो ।

नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औ स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औ स्थान हो ।

त्यस्तै महिला फुटबलको वरियताको शीर्ष स्थानमा अमेरिका रहेको छ । त्यस्तै छिमेकी मुलुक भारत ६९औँ स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औँ रहेको छ ।
 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : २६ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले