सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा « Khabarhub

सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा


२४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपका लिभरपुलको २६ खेलको अपराजित यात्राको अन्त्य भएको छ। आइतबार राति भएको खेलमा फुलहामले लिभरपुललाई ३-२ ले हरायो।

खेलको १४ औँ मिनेटमा एलिक्सस म्याक एलिस्टरले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरे भने रेन सेगेसनले केही मिनेटमा नै फुलहामका लागि बराबर गोल गरेका थिए। ३२ औँ मिनेटमा एलेक्स इलोबीले फुलहामलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि नै रोड्रिगो मुनजले फलहामका लागि अर्को गोल गरे।

अर्को खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका बीचमा गोलरहित बराबरी भएको छ। चेल्सी र ब्रेन्टफोर्डको बीचमा पनि बराबरी भयो। टोटनहाम हस्टस्पर्सले साउथहाम्टनलाई ३–१ ले हरायो।

७ खेल बाँकी रहँदा लिभरपुल अझै ११ अङ्क छ। लिभरपुलको ७३ तथा दोस्रो स्थानमा रहेको आर्सनलको ६२ अङ्क छ। तेस्रो स्थानको नटिङघम फरेस्टको ५७ तथा चेल्सीको ५३ अंक छ। म्यानचेस्टर सिटीको ५२ अङ्क छ। अस्टन भिल्लाको ५१ अङ्क छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ७ : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का