सात प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री खुला « Khabarhub

सात प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री खुला


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला भएको छ । कम्पनीले आज सोमबारबाट वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र खुल्ला गरेको हो । 

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र खुल्ला गरेको छ । जसमा २० लाख इकाई (४० प्रतिशत) सर्वसाधारणलाई, ३० लाख इकाई (६० प्रतिशत) प्राइभेट भेन्चर र १ लाख (५ प्रतिशत) म्युचुअल फण्डलाई छुट्याएको छ । 

बैंकले १० वर्ष लागि बिक्री गरिएको ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । चैत २८ गतेसम्म आवेदन दिन सकिने छ भने सो सयमा बिक्री नभएमा वैशाख ८ गतेसम्म विक्री खुल्ला गरिने छ । 

ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ०१ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य