पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’ « Khabarhub

पाकिस्तानमा भारतको आक्रमणबारे अमेरिकाले भन्यो– ‘यो लाजमर्दो कुरा हो’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तत्कालै प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई लाजमर्दो भनेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ,  लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू दशकौँ र शताब्दीयाैँदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’

कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ५८ बजे

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु

शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं- सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा

असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा वर्षौदेखि थन्किएका सबै

राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा

काठमाडौं- प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

दोधारा चाँदनी- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको