राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।

शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण
नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षलाई जोडेर आर्थिक चलखेलसँग सम्बन्धित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन, आधारविहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाएको हो ।
कुलमानले ठीकठाकै चलाएको विद्युत प्राधिकरण हितेन्द्र आउनासाथ किन समस्यामा ?

नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र सार्वजनिक गरे । उनले श्वेतपत्रमार्फत् प्राधिकरणलाई ‘स्रोतको क्रन्च’ बढ्दै गएको बताए ।
प्राधिकरण ‘टाट पल्टिएको’ अवस्थामा भएको भन्दै शाक्यले सरकारले सहयोग नगरेको अवस्थामा निकै अप्ठ्यारो पर्ने समेत बताए ।
‘अहिले प्राधिकरणको खल्ती टाट पल्टिएको अवस्थामा नेपाल सरकारले ऊर्जा क्षेत्रमा गर्ने लगानी तत्काल प्रतिफल दिने लगानी हो, थप बजेट व्यवस्था गरिदिएको खण्डमा प्राधिकरणलाई अलिकति राहत हुने थियो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए ।
‘फास्ट ट्रयाक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख’
४० लाख नगदसहित २ हुन्डी कारोबारी पक्राउ
मुस्ताङको स्याङमा जर्सी गाईपालन फस्टाउँदै
नीति, कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता : सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संस्कृतिक, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको टिप्पणी गरे।
नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग
कहिले उड्ला गोरखाको पालुङटार विमानस्थलबाट जहाज (तस्बिरहरू)

गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि बढ्न सकेको छैन । सो विमानस्थल स्तरोन्नतिका लागि २०७७ साल मै ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण हाल सम्म पनि खासै काम हुन सकेको छैन ।
विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको भए पनि हाल विमानस्थलको धावनमार्ग सवारी साधनहरू गुड्न थालेका छन् ।
प्रतिक्रिया