आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई « Khabarhub

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलाकाताले चेन्नईलार्य १८० रनको लक्ष्य दिएको हो । कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

उनका लागि अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए । ३३ बलको सामना गरेको उनले ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे रसलले ३८ रन, मनिष पाण्डे अविजित ३६, सुनिल नारायणले २६ रन बनाए ।

बलिङतर्फ चेन्नईका नुर अहमदले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गर्दै उन ३१ रन खर्चिए । जवाफी ब्याटिङ थालेको चेन्नईले ४ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ०५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी