खुल्यो ‘फेस अफ नेपाल २०२५’को आवेदन « Khabarhub

खुल्यो ‘फेस अफ नेपाल २०२५’को आवेदन


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ।

आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आवेदन खुला गरिएको जानकारी दिएको हो । प्रतियोगीहरुले अनलाइन मार्फत आवेदन दिने सकिने आयोजले बताएको छ ।

आयोजका अनुसार यसपटक प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ । प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन ।

फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारण इच्छुक व्यक्तिहरु पनि प्रतियोगितामा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्ने मापदण्ड परिवर्तन गरिएको बताइएको छ ।

उनले उमेरमा भने १८ वर्ष पूरा भएको र ३० वर्षभन्दा कम उमेरको मापदण्ड यथावत रहेको उनले जानकारी गराइन्।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ८ : ०२ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट