विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको जित « Khabarhub

विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको जित


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको छ ।

यस अघि नै विश्वकप– २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाका लागि शनिवार बिहान भएको खेलमा जुलियन अल्भारेजले १६औँ मिनेटमा गोल गरेका थिए ।

१५ खेलबाट ३४ अङ्क जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इक्वेडरको २४ तथा तेस्रो स्थानमा रहेको पाराग्वेको पनि २४ अङ्क नै छ ।

२२ अङ्क भएको ब्राजिल चौथो तथा २१ अङ्क भएको उरुग्वे पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ३० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष