इटालीविरुद्ध नर्वेको तीन गोल « Khabarhub

इटालीविरुद्ध नर्वेको तीन गोल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२६ को विश्वकप फुटबलका लागि भएको युरोपेली छनोटमा इटालीले फराकिलो हार बेहोरेको छ ।

शुक्रबार राति भएको खेलमा नर्वेले इटालीलाई ३–० गोलले हराउँदै स्तब्ध बनाएको हो ।

ओस्लोको घरेलु मैदानमा भएको खेलको १४औँ मिनेटमा नै अलेक्जेन्डर सोर्लोथको गोलमा नर्वेले अग्रता लिएको थियो ।

उक्त खेलमा एन्टेनियो नुसाले दोस्रो गोल गरे भने ४२औँ मिनेटमा एर्लिङ हलान्डले तेस्रो गोल गरेका थिए ।

समूह आईमा रहेको नर्वेले छनोट चरणमा सुरुवातका तीनवटै खेलमा सफलता पाउँदै शानदार प्रदर्शन गरेको छ ।

समूहमा ३ खेलबाट ९ अंक जोडेको नर्वे शीर्षस्थानमा छ भने पहिलो खेल खेलेको इटाली अङ्कविहीन छ । 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ५३ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष