टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो « Khabarhub

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ। केयर काउन्टीमा २८ बालबालिकासहित कम्तीमा ६८ जनाको ज्यान गएको छ।

यसैगरी अन्य काउन्टीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ४१ जना हराइरहेका छन्। केयरका सेरिफ लेरी लियथाका अनुसार हराइ रहेका १० जना छात्राको खोजी कार्य अझै जारी छ।

एक काउन्सिलर पनि हराइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्भवतः शुक्रबार टेक्सास जाने सम्भावना छ। टेक्सासामा अबको २४ घण्टादेखि ४८ घण्टाको बीचमा अझै मेघ गर्जने भविष्यवाणी गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ०२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६