जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका « Khabarhub

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा सानदार सुरुवात गरेको छ। आइतबार पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ४६५ रन जोडेको छ। कप्तान वियान मल्डर २६४ रनमा अविजित छन्। उनले २५९ बलको सामना गर्दै ३४ चौका र ३ छक्का प्रहार गरे।

डेभिड बेलिङघमले ८२ रन जोडे। पहिलो टेस्टका नायक लुहान डे प्रेस्टोरियस ७८ रन बनाए।

नियमित कप्तान तेम्भा बभुमाले दक्षिण अफ्रिकालाई विश्व च्याम्पियन बनाएपछि अहिले आराम गरेका छन्। दक्षिण अफ्रिकाले अन्य धेरै खेलाडीलाई आराम दिँदा नयाँ खेलाडीले अवसर पाएका छन्।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ३० बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी