प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ९.०३ अंकले बढेर २७१५.३९ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.०९ अंक बढेको छ ।

सेसन अवधिमा ७३ कम्पनीको २६ हजार ५३४ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ४२ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : ५८ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय